_

Translate

पेट्रोलियम पदार्थको मूल्य वृद्धि सँगै सरकारले दुधको मूल्य बढायो

माघ-१७ काठमाडौं । 
दुग्ध विकास संस्थानले आजबाट लागु हुनेगरी दूधको मूल्य बढाएको छ ।
संस्थानले बिकि्र गर्ने स्टाण्डर्ड दूध नीलो पाकेट को उपभोक्ता मूल्यमा दुई रुपैयाँ प्रति पाकेट र होल मिल्क हरियो पाकेट मा प्रति पाकेट तीन रुपैयाँ वृद्धि गरेको छ । तर नेपालगन्ज दुग्ध बितरण् हकमा स्टाण्डर्ड दूधमा प्रति पाकेट एक रुपैयाँ र होल मिल्कमा प्रति पाकेट दुई रुपैयाँ वृद्धि गरिएको छ । संस्थानले बाध्यात्मक परिस्थितिका कारणबाट दुधको मूल्यवृद्धि गरेको जनाएको छ ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget