_

Translate

बलात्कारको विरोधमा नेपालमा पनि प्रदर्शन

Dec 28 2012 - बैदेशिक रोजगारीबाट फर्किएकी एक महिला काठमाडौँको विमानस्थल अध्यागमनका कर्मचारीबाट लुटिनुका साथै प्रहरी सुरक्षाकर्मीबाटै बलात्कारसमेत गरिएको घटनाको बिरोधमा आज प्रधानमन्त्री निवास बालुवाटारबाहिर प्रदर्शन गरियो । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुको सक्रियतामा प्रधानमन्त्री निवास अगाडी प्रदर्शन गरिनुका साथै विरोध पत्र बुझाईएको थियो । त्यसक्रमा निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउन खोज्दा सामान्य तनाव समेत भयो । साउदी अरवबाट स्वदेश फर्हिनेक्रममा भोजपुर निवासी एक महिलालाइ अध्यागमनका एक कर्मचरी र प्रहरीले रकम लुट्नुका साथै गेस्ट हाउसमा लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न अध्यागमन विभागमा कार्यरत प्रहरी जवान र नायब सुब्बा पक्राउ परिसकेका छन् । Back

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget