_

Translate

भट्टराईपक्षीय मजदुर नेता-कार्यकर्ताले सामूहिक पार्टी त्याग गर्दै


काठमाडौँ, पुस १ - प्रधानमन्त्री बाबुराम भट्टराईपक्षीय मजदुर नेता र कार्यकर्ताहरुले आज सामूहिक रुपमा पार्टी त्याग गरेको घोषणा गर्दैछन्। पार्टी त्याग गर्नेहरुको संख्या दुई सयको हाराहारीमा रहने स्रोतको दावी छ।
        उनीहरु मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा समाहित हुने भएका छन्। नेवाः राज्य समितिको कुपन्डोलस्थित कार्यालयमा पार्टी त्यागको घोषणा हुने बताइएको छ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget